संघीय निजामती सेवा विधेयकका केही प्रावधानको विरोधमा नायब सुब्बा पदका कर्मचारीहरुले सिंहदरबारभित्र प्रदर्शन गरेका छन् । आज बिहान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि भेला भएर कर्मचारीहरुले प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।उनीहरुले ‘माननीय संघीय निजामती सेवा विधेयकका केही प्रावधानको विरोधमा नायब सुब्बा पदका कर्मचारीहरुले सिंहदरबारभित्र प्रदर्शन गरेका छन् ।
बिहीबार बिहान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि भेला भएर कर्मचारीहरुले प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।उनीहरुले ‘माननीय ज्यू नासुको आँसु देख्नु भएन ’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।उनीहरुले राजपत्रांकित तृतीय श्रेणी (अधिकृत)मा पदपूर्तिको व्यवस्थाप्रति पनि विरोध जनाएका छन् ।
सो श्रेणीको पदपूर्तिमा आन्तरिक प्रतिस्पर्धाबाट २० प्रतिशत र बढुवाबाट ३० प्रतिशत व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ । ससंदमा पेस भएको संघीय निजामी सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था छ ।
ज्यू नासुको आँसु देख्नु भएन ?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।उनीहरुले राजपत्रांकित तृतीय श्रेणी (अधिकृत)मा पदपूर्तिको व्यवस्थाप्रति पनि विरोध जनाएका छन् । सो श्रेणीको पदपूर्तिमा आन्तरिक प्रतिस्पर्धाबाट २० प्रतिशत र बढुवाबाट ३० प्रतिशत व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ ।संसदमा पेस भएको संघीय निजामी सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था छ ।