नेपाल कम्युनिष्ठ पार्टी नेकपाका दाहाल–नेपाल समुहका पूर्व सांसदहरु प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै धर्नामा बसेका छन् ।
तेस्रो चरणको आन्दोलनका कार्यक्रम अनुसार पूर्व सांसदहरुले आजदेखि माइतीघर मण्डलामा धर्ना शुरु गरेका हुन् ।
धर्नामा विघटित प्रतिनिधिसभा सभा र प्रदेश सभाका सांसदहरु सहभागि छन् । धर्ना आगामी माघ २१ गतेसम्म जारी रहने नेतृ पम्फा भुसालले जानकारी दिनुभयो ।