क्यामिलीया सेकेन्डरी एण्ड कलेजका प्राचार्य रुद्रमणी अधिकारीले अनलाइनकोे पहुँचमा सबै विद्यार्थी नभएको बताउनुभयो ।
क्यापिटल टिभीको कार्यक्रम सर्वशिक्षासँगको कुराकानीमा उहाँले भन्नुभयो,“प्रत्येक विद्यार्थीको पहुँचमा अनलाइन पुर्याउन राज्यले चासो दिनुपर्छ।”
कोभिडको समयमा अनलाइन कक्षाले सिकाएका पाठ भुल्न नहुने उहाँले बताउनुभयो । प्रविधिको प्रयोगले शिक्षा क्षेत्रमा सहजै फड्को मार्न सकिने र यसलाई सरकारी तवरबाट पनि राखिनु पर्नेमा उहाँले जोड दिनुभयो ।
पुरा भिडियो हेर्नुहोस्.....