हिजो ९४ हजार १ सय रुपैँयामा कारोबार भएको सुन आज प्रतितोला ९३ हजार ९ सयमा कारोबार भइरहेको छ ।
आज २ सय रुपैँयाले सुनको भाउमा गिरावट आएको हो ।
आज चाँदीको मूल्य प्रतितोला ११ सय ८० रुपैयाँमा कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेको हो ।