काठमाडौं । ओप्पोले डिज्नील्याण्ड पेरिससँग मिलेर रातको समयको फोटोग्राफी अभियानलाई प्रेरित गरेको छ । जसमा रात्रिकालिन समयमा प्राकृतिक रुपमा उत्कृष्ट फोटोहरु खिचिन्छ । रातमा उत्कृष्ट क्षणहरू क्यामेरामा कैद गर्नु धेरैजसो स्मार्ट फोनहरूको लागि चुनौती हो यो ।
समयमाफोटोहरु ग्रेनी डार्क स्पोट, हाइलाईट्स र वास आउटबीच हराउँछन् । नयाँफाईन्ड एक्स फाईभ सिरीजकोे हाई–टेक ४ के अल्ट्रा नाइट भिडियो र ५० एमपीवाईड र अल्ट्रा–वाइड एङ्गल क्यामरा, बिलियन कलर डिस्प्लेको साथमा, कुनै पनि प्रकाशमा अविष्मरणीय वा एसपिरेसनल अवसरहरू रेकर्ड गर्न यो स्मार्टफोनले सक्षम बनाएको छ ।
डिज्नील्याण्ड पेरिसमा आतिशबाजीको प्राकृतिक, तिखो रङ्गहरु फोटोमा कैद
सपना, चमक, उर्जा र उज्यालो यीशब्दहरू डिज्नील्याण्ड पेरिसको ३० औं वार्षिकोत्सवको अन्र्तनिहित अवधारणा हो । यहीअवधारणाओप्पो फाइन्ड एक्सफाईभसिरिजमापनिलागू हुन्छन्, त्यसैले ओप्पोले ईन्फ्लुअन्सरहरुलाई उत्सवको अनुभवगर्न र यस अविष्मरणीय क्षणलाई आफ्नो क्यामेरा मार्फत कैद गर्न पेरिस बोलाएको थियो ।
ओप्पो फाईन्ड एक्स फाईभले डिज्नील्याण्ड पेरिसका गेस्टहरुलाई उत्कृष्ट सम्झनाहरू खिच्न र प्रतिष्ठित लाइट शो सुटिङ गर्दा पनिअस्पष्ट, धमिलो वाग्रेनी ईमेजहरुको सट्टा प्राकृतिक तिखो र रंगीविरंगी फोटो खिच्न मद्दत गरेको छन् ।
एउटा फोटोमा कुनै पनिचीजको पूर्ण महिमा जम्मा गर्न उत्कृष्ट स्मार्टफोन चाहिन्छ त्यसैले ओप्पोले ईन्फ्लुअन्सरहरुलाई फाईन्ड एक्स फाईभ प्रो प्रदान ग¥यो र ईन्फ्लुअन्सरहरुलाई यस ३० औँ वार्षिकोत्सवको लागि डिज्नील्याण्डमा भएको उत्कृष्ट आतिशबाजी तथा प्रकाशका डिस्प्लेलाई ज्वलन्त रुपमा आफ्नो फोटो र भिडियोमा कैद गरेको छ ।
ओप्पो फाईन्ड एक्स फाईभप्रोले वार्षिक उत्सवका तामझाम, आतिशबाजी, ड्रोनद्वारा प्रक्षेपण गरेकाफोटो तथा भिडियोहरु तथाजोशिला सङ्गीतको अपत्यारिलो किसिममको प्राकृतिक र तीखो रङ्गहरुमा कैद गरेका छन् ।
ओप्पो ग्लोबल मार्केटिङ्ग अध्यक्ष विलियम लिउले भने “ओप्पो फाईन्ड एक्स फाईभ प्रोले यस डिज्नील्याण्ड पेरिसको ३० औँ वार्षिकउत्सवका क्षणहरु यति राम्रो र अविष्मरणीय रुपमा फोटो तथा भिडियोको मार्फत लिईएको छ ।