चिनियाँ मिडिया ग्रुपको सन् २०२० वसन्तचाड सांस्कृतिक गाला जनवरी १७ तारिख राति सीसीटिभिका विविध चाइनलमा प्रसारण गरिएको छ। सो नेटवर्क साँस्कृतिक गालाले विभिन्न क्षेत्र र विभिन्न व्यवसायका युवाहरूलाई युवावस्थाको उत्सव प्रस्तुत गरेको छ।
यो नेटवर्क गालाले युवाका तरिकाद्वारा व्यक्तिगत, सुखमय जीवन र परिवार तथा देशभक्त लगायत तीन पक्षबाट विविध किसिमका कार्यक्रम प्रसारण गरेको छ।
चाइना मिडिया ग्रुपको फाइभजी नयाँ मिडिया प्लेटफार्मद्वारा दर्शकहरूले प्रत्यक्ष प्रसारणको दर्शन गर्नुका साथै अन्तर्क्रियामा पनि भाग लिनसक्छन्।