उच्च शिक्षाका लागी बिद्यार्थीहरु को गुणस्तरीय शिक्षालाई मध्यनजर गर्दै, उत्कृष्ठ भौतिक संरचनाहरुको साथमा विगत लामो समय देखि शिक्षा क्षेत्रमा समर्पित व्यक्तिहरु द्धारा सञ्चालित कलेज हो ,आदिम नेशनल कलेज ।
बिद्यार्थी हरु मा गुणस्तरी शिक्षा प्रदान गर्ने उद्देश्य सहित यसै वर्ष देखि काठमान्डौ को चावहील चुच्चेपाटीमा, आदिम नेशनल कलेज को स्थापना गरिएको छ ।
दक्ष शिक्षक शिक्षिका द्धारा अध्यापन गराईने यस कलेज, विशेषत व्याचलर अफ कम्पयुटर एप्लीकेशन विषय तथा व्याचलर इन विजिनेश स्टडिज वि.वि.यस अध्ययन गरेर उज्वल भविष्य निर्माण गर्नका लागी उपयूक्त गन्तव्य बन्ने कुरामा कुनै दुई मत नै छैन ।
यस कलेजमा प्लस टु लेभलमा साईन्स , म्यानेजमेन्ट , ह्युम्यानिटिज र लअ विषयमा अध्यापन गराईन्छ । केहि वर्षमै बिद्यार्थीहरुको मागलाई मध्यनजर गर्दै अन्य विभिन्न कार्यक्रमहरु पनि ल्याईने विशेष तयारी गरिदै छ ।
प्लस टु सकेर, भनिन्छ नि एक तहको स्कुल लेभलको शिक्षा समाप्त भयो । तर त्यस पछि सुरु हुन्छ जिबनको अग्नी परिक्षा त्यसैले, एकदम बिचार गरेर आफ्नो भबिष्यको निर्धारण आफैले गर्नु पर्ने देखिन्छ । यो समय, यो घडीमा उचित ठाउँलाई नचिन्दा भविष्य नै अन्धकार हुन जान्छ । सोच विचार गरेर समयमै सहि निर्णय लिन त्यसैले अति नै जरुरी छ ।
आदिम नेशनल कलेजमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत व्याचलर अफ कम्पयुटर एप्लीकेशन बिषय अध्यापन गराइन्छ । यस कलेजमा यो विषय लिएर अध्ययन गरेमा , बजारको मागमा रहेर बिभिन्न आवश्यकता हरु लाई पुरा गर्ने गरेर अध्यापन गराउदै आएको छ ।
आई. टि अध्ययन गर्ने मनस्तीती भएर अनैकौ सपना हरु देखिरहेका विधार्थीहरुका लागी त्यो सपनालाई साकार पारिदिने माध्यम पनि हो आदिम नेशनल कलेज , लामो समय देखि नेपालको टप आई.टी.कम्पनी हरुमा काम गरिरहनु भएका शिक्षक शिक्षिका द्धारा अध्यापन गराईने भएको हुदा सजिलै ,जो भबिष्यमा गएर राम्रो कोड आई.टी डिभ्लोपर, आई.टी ईन्जीनियर, सफ्टवयर ईन्जीनियर , नेटवर्क एडमिस्टेटर , मोबाएल एप्लीकेशन डिभ्लोपर बन्ने सपना भएका बिद्यार्थीहरुको भविष्य पनि साकार पार्ने गतिलो र बलियो माध्ययम हो, आदिम नेशनल कलेज ।
बिद्यार्थी हरुको आफ्नो अभिरुचि अनुसार विभिन्न विषयमा अध्ययन गर्न पाउने सु व्यवस्था छ , यस कलेजमा । बजारको मागलाई समेत मध्यनजर गर्दै आदिम कलेजले हालै बजारमा आएको नयाँ बिश्व विख्यात टेक्नोलोजी अनुसार प्रोजेक्ट वर्क द्धारा पढाईने भएको हुदा बिद्यार्थीहरुले रोजगारी को लागी भौतारीनु पर्ने अवस्था नभएको हुदा पनि यस कलेज लाई रोज्नु पर्ने प्रमुख मुख्य कारण बनेको छ ।
शान्त वातारणमा अध्यापन गराईने यस कलेजमा वितगत लामो समयसम्म शिक्षा क्षेत्रमा क्रियाशिल अनुभवि शिक्षक शिक्षिका द्धारा सरल तरिका बाट बुझ्ने ढंगमा अध्यापन गराईन्छ ।
यस कलेजमा विद्यार्थीहरुले पाउने राम्रो तथा गुणस्तरीय शिक्षाका अतिरिक्त बिभिन्न क्रियाकलापहरुमा पनि सहभागी गराईन्छ । जस्तै ः खेलकुद प्रतियोगितामा सहभागीता , बौद्धिक क्रियाकलापहरु सभागाती तथा शाररिक कसरत , समय समयमा बिधार्थीहरुको माग अनुरुप मनोरञ्जनात्मक कार्यहरुमा पनि सहभागी गरिन्छ ।
भौतिक पूर्वाधारको हिसाबले हेर्ने हो भने पनि यस कलेज सुबिधा सम्पन्न छ । त्यसैले समयमै उचित गन्तव्यको छनोट गरेर आफ्नो उज्वल भविष्यको निर्माण गर्नु होस् ।